खाेज्नुहाेस

अफ्रिकाको आवासीय भवनमा आगलागी हुँदा २० जनाको मृत्यु

Image
सांकेतिक तस्बिर
navjiwan hospital

दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन्। दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका एक अधिकारीका अनुसार हालसम्म २० जनाको शव फेला परेको तथा ४३ जना घाइते भएका छन्।

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

attariya hospital