अछाममा एक जना मृत फेला

raunak fals and silling

अछाम – अछाममा एक जना मृत फेला परेका छन् । अछाम चौरपाटी गाउँपालिका–४ आमसेराका ५३ वर्षीय खडकसिंह धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

maya metro hospital

सोमबार साँफेबगर नगरपालिका–१ डाँडाँसुडामा धामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.