खाेज्नुहाेस

भीरबाट खसेर महिलाको मृत्यु

Image
navjiwan hospital

अछाम – अछाममा घाँस काट्न गएको बेला भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ की ६२ वर्षीया पारुदेवी बुढाको बिहीबार बिहान भीरबाट खसेर मृत्यु भएको हो ।

बिहान करिब ७ बजेतिर सोही वार्डको सिन्दुरे भन्ने भीरमा घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको मृतकका भतिजा सुवर्ण बुढाले जानकारी दिए ।

attariya hospital