खाेज्नुहाेस

प्रमाणीकरण भयो नागरिकता विधेयक

Image

काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

navjiwan hospital

प्रमाणीकरण गर्नु अघि राष्ट्रपति पौडेललाइ भारत भ्रमणको पुर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान भेटेका थिए। भेट लगत्तै राष्ट्रपति पौडेलले नागरिकता विधेयक पनि प्रमाणीकरण गरेका हुन्।

attariya hospital

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर ‘होल्ड’ गरिराखेको नागरिकता विधेयक नयाँ राष्ट्रपति पौडेललाई प्रमाणिकरण गर्न सरकारले १२ जेठमा अनुरोध गरेको थियो।