खाेज्नुहाेस

लागुऔषधसहित अछामका एक जना पक्राउ

Image
navjiwan hospital

अछाम – अछाममा लागुऔषधसहित एक जना पक्राउ परेका छन । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–४ तिमल्सेनबाट एक ग्राम ९ सय २० मिलिग्राम लागुऔषधसहित सोही गाउँपालिका–३ धाराशैनका २१ वर्षीय शंकर ठकुल्ला पक्राउ परेका हुन ।

उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । साथै घटनामा संलग्न एक जनालाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

attariya hospital