खाेज्नुहाेस

अछामका युवक भारतमा मृत भेटिए

Image

अछाम – अछामका एक युवक भारतमा मृत फेला परेका छन । मंगलसेन नगरपालिका – १२ का गोपाल नाथ भारतको हरियाणामा मृत फेला परेका हुन् ।

navjiwan hospital

रतको हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव नदी किनारामा फेला परेको थियो । मृतकका आफन्तले उनको हत्या भएको दावी गरेका छन ।

attariya hospital

व्यापारीहरुले नाथको हत्या गरेका परिवारका सदस्यले आरोप छ । घटनाको अनुसन्धान गरिरहेको हरियणा प्रहरीले जनाएको छ ।