खाेज्नुहाेस

डडेल्धुराबाट चुनाव लडेका सागर ढकालको चुनावी खर्च साढे ८ लाख

Image

डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका सागर ढकालले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा चुनावमा साढे ८ लाख खर्च भएको उल्लेख गरेका छन् ।

navjiwan hospital

ढकालले ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहँदा चुनावी गतिविधिमा ८ लाख ६७ हजार ९ सय ७८ रुपैयाँ खर्च भएको उल्लेख गरेका हुन् ।

attariya hospital