खाेज्नुहाेस

कैलाली ५ मा एमालको सुरुवाती अग्रता

Image
navjiwan hospital

अत्तरिया – कैलाली क्षेत्र नम्बर ५ मा एमालले सुरुवाती अग्रता लिएको छ । १ हजार ९५३ मत गणना गर्दा नेकपा एमालेका नारदमुनी रानाले ७२८ मत ल्याएका छन ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डिल्लीराज पन्तले ५८० मत ल्याएका छन । यस्तै स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले २३६ मत ल्याएका छन ।

attariya hospital