खाेज्नुहाेस

चौरपाटी पुगे देउवा

Image

अत्तरिया – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अछाम पुगेका छन । आज चुनावी सभालाई सम्बोधन गर्न देउवा अछाम पुगेका हुन ।

attariya hospital
navjiwan hospital

चुनावी प्रचार प्रसारका क्रममा देउवा दोस्रो पटक सुदूरपश्चिम दैडाहामा छन । देउवाले हिजो डडेल्धुरा र बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।