खाेज्नुहाेस

सन्दीपलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

Image
file photo

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।

navjiwan hospital

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछानेलाई दसैं बिदाका कारण अदालत बन्द रहेकाले आज म्याद थपका लागि अदालत लगिएको थियो।

attariya hospital

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो।