खाेज्नुहाेस

 ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

Image

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने जनाएको छ ।

navjiwan hospital

आयोगले मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी असोज २४ र २५ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म निर्णय गर्ने जनाएको छ ।

attariya hospital

असोज २५ गते आयोगले उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ भने असोज २६ गते उम्मेदवारको नाम फिर्ताका लागि समय तोकेको छ ।