खाेज्नुहाेस

देशभर शनिबार सम्म बर्षा जारी रहने पुर्वानुमान

Image

मनसुनीको वायुको प्रभावका कारण देशभर मौसम खराब रहेको छ । शनिबारसम्म नै देशभर वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

navjiwan hospital

मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।मनसुन सकिने बेलामा पनि मनसुन सक्रिय नै रहेको महाशाखाको भनाइ छ ।

attariya hospital

हाल विशेषगरी वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी रहेको जनाइएको छ । शनिबार सम्म नै वर्षा जारी रहने र आइतबारबाट मौसममा सुधार हुँदै जाने बताइएको छ ।