सुनको मूल्य घट्यो

शुक्रबार सुनको मुल्य घटेको छ । नेपाल सुनको चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको १० रुपैयाँले घटेको हो ।

bishal shuit house

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ जहार ५ सय र तेजावी सुन ९५ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ९ सय र तेजावी सुन ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

joshi vada pasal 2

शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.