डडेल्धुराबाट ३ जना फरार प्रतिवादी पक्राउ

bishal shuit house

डडेल्धुरा – डडेल्धुराबाट तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । अमरगढी नगरपालिका वडा नम्बर ७ का १८ वर्षीय जनक बिक, वडा नम्बर २ का २० वर्षीय सुनिल भन्ने ललित जोशी र वडा नम्बर ५ का २२ वर्षीय सबिन भन्ने एल्सन लिम्बु पक्राउ परेका हुन ।

उनीहरुमाथि चोरी मुद्धा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पक्राउ परेका तिनै जनालाई बिहीबार आवश्यक कारबाहीका लागि डडेल्धुरा जिल्ला अदालतमा बुझाइएको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.