अछामबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

अछाम – अछाममा एक गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

Karma Consultancy

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ की सीता रावलको जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा हेलिकप्टरमार्फत लगिएको हो ।

citizen security services

८ महिनाको गर्वमा बच्चा मरेको अबस्थामा रहेकाले झण्डै ४ दिनसम्म नियमीत औंषधि सेवन गराउदा बच्चा ननिस्केपछि आमाको ज्यान समेत जोखिममा हुने भएकाले बाहिर रिफर गरिएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.