किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन

 

 

belauri nagarpalika

सरकारले किसानलाई कृषि कर्जा वितरण गर्न ५ खर्ब विनियोजन गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले सरल रुपमा कृषि कर्जा पाउनको लागि ५ खर्ब वितरण गरिएको बताएका हुन्।

Karma Consultancy

कृषि कर्जा वितरण गर्न एक लघुवित्त स्थापना गरेर बैंक तथा वित्तिय संस्था अनिवार्य रुपमा कृषि उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.