खाेज्नुहाेस

तोलामा ८ सयले घट्यो सुनको मूल्य

Image

काठमाडौँ  – आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार दुई सय कायम भएको छ।

navjiwan hospital

आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।सोमबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ।

attariya hospital

आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ।