खाेज्नुहाेस

अत्तरियामा ट्रकले अटोलाई ठक्कर दिदाँ २ जना घाइते 

Image

अत्तरिया – कैलालीको अत्तरियामा ट्रकले अटोलाई ठक्कर दिदाँ २ जना घाइते भएका छन । गोदावरी नगरपालिका कार्यालय अगाडी भएको दुर्घटनामा अटोमा सवार २ जना घाइते भएका हुन ।

navjiwan hospital

घाईते हुनेमा धनगढी उपमहानगरपालिका – १३ का ३० बर्षीय पुस्कर पाण्डे र कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ का ३८ बर्षीय पुस्कर धामी घाइते सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital

घाइतेको उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मंगलबार बिहान धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको सु प प्र ०१००१ख १६६४ नम्बरको ट्रकले र धनगढी तर्फ गइरहेको से १ ह २५०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।