खाेज्नुहाेस

दार्चुलामा बसले किच्दा बालकको मृत्यु

Image

दार्चुला – दार्चुलामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

navjiwan hospital

जिल्लाको शैल्यशिखर नगरपालिका–२ मा नेकपा एमालेको मनोनयन दर्ता -यालीमा सवार बसले किच्दा ६ बर्षिय बालक अमृत कपाडी मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार महाकाली यातायातको ना५ख १८०८ नम्बरको बसले बालकलाई किचेको हो । सो घटनापछि आक्रोशित स्थानीयवासीले बसमा आगजनी गरेका छन् ।