अत्तरीया – नेकपा एकीकृत समाजवादीले गोदावरीका १० वडा अध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ । गोदावरीको निर्वाचन अधिकृतको कार्यालयमा समाजबादीबाट १० वडा अध्यक्षले उम्मेदवारी दर्ता गराएका हुन

जसअन्तगर वडा नम्बर १ मा लक्ष्मी पन्त, वडा नम्बर २ मा दुर्गा अधिकारी, वडा नम्बर ३ मा दल बहादुर साउँद, वडा नम्बर ४ मा हरिस बिष्ट, वडा नम्बर ५ मा कर्ण सिह बोहरा, वडा नम्बर ७ मा खड्क सार्की, वडा नम्बर ९ मा बल बहादुर रावल, वडा नम्बर १० मा डबल बिक, वडा नम्बर ११ मा शिव विक र वडा नम्बर १२ मा किसन विकले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन ।

समाजवादीले वडा नम्बर ६ मा उम्मेदवारी दिएको छैन भने वडा नम्बर ८ मा २ जना सदस्यले मात्रै उम्मेदवारी दिएका छन ।

















