अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मेयरमा आफ्नो उम्मेदवारी गर्दा गरेको छ । गोदावरी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा बिरेन्द्र भट्टले उम्मेदवारी गर्दा गरेका हुन ।

मेयरका उम्मेदवारी भट्ट २०७४ सालको स्थानीयत चुनामा एमालेका मेयर हरी सिह साउँद संग पराजित भएका थिए ।

कांग्रेसका नगर सभापति बिर बहादुर चोखालले कांग्रेसले सबै वडामा पनि आफ्नो उम्मेदवारी दर्ता गरेको बताएका छन । उनले वडामा मित्रवत प्रतिस्प्रधा हुने बताए ।
यद्दपी नगरमा पनि कांग्रेसले उपमेयरमा पनि उम्मेदवारी दिने संकेत गरेको छ । उम्मेदवारी दिने समय सकिएपनि अझै गठबन्धनको टुङ्गो लाग्न सकेको छैन ।

















