खाेज्नुहाेस

गोपाल हमालले भोली मेयरमा मनोनय दर्ता गर्ने

Image

अत्तरिया – सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयर पदमा भोली मनोनय दर्ता गर्ने भएका छन । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लागेका हुन ।

navjiwan hospital

धनगढी उपमहानगरपालिकाको निर्वाचन अधिकृतिको कार्यालयमा भोली बिहान ९ बजे मनोनय गर्दा गर्ने कार्यक्रम रहेको हमालको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

attariya hospital

हमालले दोस्रो पटक धनगढीको मेयरका लागि उम्मेदवारी दिन लागेका हुन । यसअघि २०७४ सालमा धनगढीको मेयरमा उम्मेदवारी दर्ता गरेका हमालले कांग्रेसबाट मेयरमा निर्वाचित नृप वड संग पराजित भएका थिए ।

निर्वाचन आयोगले बैसाख ११ र १२ गते मनोनय दर्ताको समय तोकेको छ ।