खाेज्नुहाेस

थप ३३ जनामा कोरोना पुष्टि 

Image

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्।

navjiwan hospital

सोमबार ८९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन्।

attariya hospital

गत चौबीस घन्टामा २ हजार ९४२ पीसीआर तथा २ हजार ११७ एन्टिजेन परीक्षण भएको छ।