खाेज्नुहाेस

अत्तरिया चोकमा जीपले मोटरसाइकललाई ठक्कर दियो

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरिया चोकमा जीपले मोटरसाइकललाई ठक्कर दिएको छ । बा ९६ प २४४२ नम्बरको मोटरसाइकललाई पडाडीबाट आइरहेको जीपले ठक्कर दिएको छ ।

दुर्घटनामा मानविय क्षति भने नभएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

attariya hospital