खाेज्नुहाेस

कैलालीमा बालिका बलात्कृत

Image

धनगढी – कैलालीमा एक बालिका बलात्कृत भएको उजुरी परेको छ । १६ महिने बालिका बलात्कृत भएको भन्दै ईलाका प्रहरी कार्यालय टिकापुरमा उजुरी परेको हो ।

navjiwan hospital

प्रहरीले उजुरीका आधारमा टीकापुरका १८ वर्षका किशोरलाई पक्राउ गरेको जनाएको छ ।

attariya hospital

ईलाका प्रहरी कार्यालय टिकापुरले पीडित बालिकालाई स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।