खाेज्नुहाेस

पश्चिम सेती निर्माणका लागि एक लाख चिठी डोकोमा राखेर प्रदर्शन

Image

काठमाण्डौं – पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न भन्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ । बोलन्या थली अभियानले मंगलबार मण्डलमा एक लाख चिठी डोकोमा राखेर प्रदर्शन गरेको हो । अभियानले सुदूरपश्चिमका नौ जिल्लाका घरमा गएर दुई वर्षयता एक लाख चिठी संकलन गरेको थियो ।

navjiwan hospital

त्यसलाई लिएर निर्माण छिटो गर्न भन्दै माइतीघर आएर प्रदर्शन गरेको एक प्रदर्शनकारीले बताए ।

attariya hospital

उनीहरूले प्लेकार्ड समेत बोकेका थिए । २९ वर्षदेखि आश्वासन दिइएको पश्चिम सेती कहिले बन्छ भन्दै प्रदर्शन गरेका हुन् ।