खाेज्नुहाेस

कैलालीबाट फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलालीबाट लागु औषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन । अदालतबाट एक बर्ष कैद सजाय सुनाइएका धनगढी उप–महानगरपालिका – ६ बस्ने ३४ बर्षीय नबिन देउवा (आसिश) पक्राउ परेका हुन ।

navjiwan hospital

उनलाई जिल्ला अदालत कैलालीले २०६९ चैत्र १३ गते १ बर्ष ३ महिना २८ दिन कैद र ७ हजार ५ सय जरिवाना तोकेको थियो ।

attariya hospital

देउवालाई मंगलबार धनगढी उपमहानगरपालिका – ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।