लम्की– कैलालीको लम्कीमा एक महिला मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–१० सुतैया बस्ने ५० वर्षीया हिरा चौधरी घर नजिकैको गहुँ बारीमा मृत फेला परेकी हुन ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।