खाेज्नुहाेस

कैलालीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदाँ २ जनाको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीको टीकापुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ । शुक्रबार टीकापुर नगरपालिका ४ असनेरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा स्थानीय १७ वर्षीय अन्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परि थप एक जना घाइते भएका छन । से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको सुदूरपशिचम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

attariya hospital