
अत्तरिया – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड कैलालीको धनगढी आउने भएका छन । माओवादी केन्द्र सुदूरपस्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न प्रचण्ड धनगढी आउन लागेका हुन ।
प्रचण्डले फागुन ३० गते धनगढीको ॐ प्लालेसमा हुने अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्र गोदावरी नगर कमिटी अध्यक्ष धर्म सिह कुँवरले बताएका छन ।




















