खाेज्नुहाेस

सेतीमा ११ कोरोना संक्रमित थपिए

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६० नमूनाको कोरोना परिक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

अस्पतालका सूचना  अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ जनाले कोरोना जितेका छन भने २ कोरोना संक्रमित कोरोना उपचारका लागि अस्पताल भर्ना भएका छन ।

attariya hospital

हाल सेतीमा १६ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ४ संक्रमितको आइसियु र ३ संक्रमितको भेन्टिलेटरमा उपचार भईहरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।