खाेज्नुहाेस

सेती कोरोना अपडेट : ६७ नमूना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि

Image

अत्तरिया – सेती प्रदेशिक अस्पतालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६७ नमूनाको कोरोना परिक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

हालसम्म सेतीमा १ लाख १४ हजार ८०८ नमूनाको कोरोना जाँच गरिएको छ । जसमध्ये २३ हजार ७९० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

attariya hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा कोरोना उपचाररत ४ जनाले कोरोना जितेका छन ।

हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ जनाको आईसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।