खाेज्नुहाेस

बैतडीको एक पसलमा महिलाको शव भेटियो

Image

बैतडी – बैतडीमा एक महिलाको शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका–२ मल्ला गाउँ बस्ने ४५ वर्षीया चन्द्रा महराको शव स्थानीय एक पसलमा फेला परेको हो ।

navjiwan hospital

बिहान बारीमा बाख्रा चराउन गएकी उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव पसलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

attariya hospital

घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।