खाेज्नुहाेस

गोदावरीका कोरोना संक्रमित पुरुषको मृत्यु

Image

अत्तरिया – कैलालीको गोदावरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका ५ का ६२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

navjiwan hospital

माघ ११ गते कोरोना संक्रमण देखिए पछि सेती प्रादेशिक अस्पतालको आईसियुमा उपचाररत ती पुरुषको बिहिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

उनलाई स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो ।