खाेज्नुहाेस

कृष्णपुरका कोरोना संक्रमित पुरुषको मृत्यु

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुरका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रदेशिक अस्पताल धनगढीमा उपचाररत कृष्णपुर नगरपालिका – २ बस्ने ५२ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

navjiwan hospital

मुटु सम्बन्धी समस्या भएका ती पुरुष पुस २५ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए ।

attariya hospital

उनको सोही दिन कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको शुक्रबार राती उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।