खाेज्नुहाेस

गोदावरी नगरपालिकाले ६ महिना पछि आवेदकको सर्ट लिस्ट निकाल्यो (नतिजासहित)

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी माग गरेको ६ महिना पछि आवेदकको संक्षिप्त सूची (सर्ट लिस्ट) निकालेको छ ।
साउन १४ गते नगरपालिकाले ३५ जना कर्मचारी माग गरेकोका ६ महिना पछि सर्ट निस्ट निकालेको हो ।

नगरपालिकाले ७ जना सहायक कम्युटर अपरेटर, ५ कार्यालय सहयोगी, १ जना फार्मेसी सहायक, १ जना रिसेप्सनिष्ट, ५ जना ल्याब असिस्टेण्ट, ५ जना अहेब, ७ जना अनमी, १ जना भ्याकु लोडर, ३ माग गरेको थियो ।

attariya hospital
navjiwan hospital

उक्त पदका लागि १ हजार ३ सय ६९ जनाले आवेदन दिएका थिए ।

यसअघि नगरपालिकाले सर्ट लिस्ट निकाल्नमै महिनौ लगाएको भन्दै बिरोध समेत भएको थियो ।

यस्तो छ सर्ट लिष्ट नतिजा