खाेज्नुहाेस

सेतीमा ९ कोरोना संक्रमित थपिए 

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५२ नमूनाको कोरोना परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ जनाले कोरोना जितेका छन ।

attariya hospital

हाल सेतीमा ४ कोरोना संक्रमित उपचाररत रहेका छन । ति सबैको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।