खाेज्नुहाेस

बैतडीमा भीरबाट लडेर १ जनाको मृत्यु

Image

बैतडी – बैतडीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ । भीरबाट लडेर पाटन नगरपालिका – ८ को रिसेडीका ४२ वर्षीय डम्बर सिह मडैको मृत्यु भएको हो ।

navjiwan hospital

उनी खोडपे बजारबाट रिसेडी जादै गर्दा सोमबार खालिडाडा नजिकैको भीरबाट लडेको मृतकका आफन्तले जनाएका छन ।

attariya hospital

उनको घटना स्थलमै मृत्यु भएको र,  खोडपे प्रहरी चौकीको टोली अहिले घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।