खाेज्नुहाेस

गौरीफन्टा नाकाबाट १ सय २० महिलाको उद्धार

Image

धनगढी – गौरीफन्टा नाकाबाट १ सय २० महिलाको उद्धार गरिएको छ । उक्त नाकाबाट चालु आर्थिक बर्षको ४ महिनामा शान्ति पुनस्थापना गृहले १ सय २० महिलाको उद्धार गरिएको हो ।

navjiwan hospital

शान्ति पुनस्थापना गृहकी सुपरभाइजर पुष्पा जोशीले ती युवतीको उद्धार गरी समाजमा पुनस्थापना तथा परिवारमा पुनर्मिलन गराई सुरक्षित आवासको समेत व्यवस्था गरिएको बताइन।

attariya hospital

उद्धार गरिएकाहरुमा धेरैजसो विवाह तथा प्रलोभनमा पारेर भारत लग्न लागिएको पाइएको उनले बताइन् ।