खाेज्नुहाेस

एमाले महाधिवेशन प्रतिनिधिका लागि बाजुराबाट २० जना निर्वाचित

Image

बाजुरा – नेकपा एमालेको आसन्न १० औं महाधिवेशनका लागि बाजुराबाट सर्बसम्मत रुपमा २० जना प्रतिनिधि निर्वाचित भएका छन ।
चितवनमा मंसिर १०–१२ मा हुने महाधिवेशनका लागि एमालेले बाजुराबाट २० जना निर्वाचित भएका हुन ।

navjiwan hospital

जसमा खुल्ला तर्फ अज बहादुर मल्ल, अमर ब खड्का, काली बहादुर शाही, जनक कुमार बोहरा, बलदेब रेग्मी, भरत बहादुर थापा, भरत बहादुर बुढा, मनलाल खत्री, रंगमान शाही, सहदेव बोगटी र हरी बहादुर रोकाया चयन भएका छन ।

attariya hospital

त्यस्तै महिला तर्फबाट ऐना गिरी, बसुन्धरा रोकाया, मनदेवी ओली, माया कुँवर, दलित महिलाबाट राजकला सार्की, जनजाती महिलाबाट बसन्ति गुरुङ, दलितबाट काँसी विक, पदम नेपाली र मनलाल ढोली चयन भएको प्रमुख निर्वाचन अधिकृत तुला बहादुर थापाले बताए ।