खाेज्नुहाेस

सीमानाकाबाट ल्याउँदै गरेको अबैध सामान बरामद

Image

अत्तरिया – सशस्त्र प्रहरीले कञ्चनपुरको सीमानाकाबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको बेवारिसे सामान बरामद गरेको छ । प्रहरीको सीमा गस्ती टोलीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएको १ लाख ८५ हजार ७ सय ५१ रुपैयाँ बराबरको सामान बरामद गरको हो ।

navjiwan hospital

बरामद गरिएको सामानहरुमा हार्डवेयर तथा खाद्य, ईलेक्ट्रिक, औषधिहरु, मिठाई, पेन्ट, बिउबिजन लगायत प्रतिबन्धित माछा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेड क्वाटर शैलेश्वरीले जनाएको छ ।

attariya hospital

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी तथा त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको र प्रतिबन्धित माछा नष्ट गरिएको प्रहरीले जनाएको छ ।