खाेज्नुहाेस

सेतीमा थपिए ८ जना कोरोना संक्रमित

Image

अत्तरिया – कैलालीको सेती प्रादेशीक अस्पतालमा ८ जना कोरोना संक्रमित थपिएका छन ।

navjiwan hospital

अस्पतालको प्रयोगशालामा सोमबार ७६ जनामा गरिएको पिसिआर परिक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सोमबार अस्पतालमा २ जना कोरोना संक्रमित उपचारका लागी भर्ना भएका छन ।

attariya hospital

अस्पतालमा १३ जना कोरोना संक्रमित उपचाररत रहेकोमा ६ जनाको आईसियुमा र २ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको उनले बताए ।