खाेज्नुहाेस

कञ्चनपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

Image

अत्तरिया – कोरोना संक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका – ९ की ५५ बर्षिय महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

navjiwan hospital

उनको कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।

attariya hospital

सेतीमा शनिबार पनि कञ्चनपुरको वेदकोट नगरपालिका – ५ की ३५ बर्षीय महिलाको कोरोनाका कारण मृत्यु भएको थियो ।

यो संगै सेतीमा मात्रै उपचारका क्रममा २ सय ४ जनाले ज्यान गुमाएका छन ।