खाेज्नुहाेस

भिरबाट खसेको ढुङ्गा लागेर डडेल्धुरामा महिलाको मृत्यु

Image

डडेल्धुरा – भिरबाट खसेको ढुङ्गा लागेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ ।

navjiwan hospital

जिल्लाको आलिताल गाउँपालिका–८ कि ५० वर्षीया पार्वती खड्काको ढुङ्गा लागेर मृत्यु भएको हो ।

attariya hospital

बिहीबार दिउँसो घर नजिकै काम गरिरहेको बेला भिरबाट एक्कासी खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।