खाेज्नुहाेस

कैलालीमा नदी किनारको रुखको जरामा अड्किएको अवस्थामा बालीकाको शव फेला

Image

अत्तरिया – कैलालीमा बालीकाको शव फेला परेको छ ।

navjiwan hospital

जिल्लाको जोशीपुर गाउँपालिका – ३ फाडियास्थित काडा नदीको किनारमा बालीकाको शव फेला परेको हो ।

attariya hospital

अन्दाजी १ वर्षीया बालिकाको शव शरिरमा कपडा नभएको अवस्थामा नदी किनारको रुखको जरोमा अड्किएको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । स्थानीयबाट जानकारी प्राप्त हुना साथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय भजनी र जोशीपुरबाट खटिएको प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको बताइएको छ ।