खाेज्नुहाेस

दुई लाख घुससहित सब–इन्जिनियर पक्राउ

Image

काठमाडौं – जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सब–इन्जिनियर दिपेन्द्र कुमार के.सी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

navjiwan hospital

कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

attariya hospital

केसीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।