खाेज्नुहाेस

बाजुरामा ओढारमा लुकाइराखिएको भरुवा बन्दुक बरामद

Image
file photo

बाजुरा – बाजुराको बडिमालिका नगरपालिका–१ स्थित पाटा सामुदायिक वनको एक ओढारबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइराखिएको एकनाले भरुवा बन्दुक बरामद गरेको छ।

navjiwan hospital

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो वन क्षेत्रको ओढारमा लुकाइछिपाइ राखिएको उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।

attariya hospital

बरामद गरिएको बन्दुक कसले र किन त्यहाँ राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।