खाेज्नुहाेस

बैतडीमा कल्भर्ट भत्किदा २ बालक घाइते

Image
navjiwan hospital

बैतडी – बैतडीमा कल्भर्ट भत्किदा २ बालक घाइते भएका छन । पाटन नगरपालिका – ८ को खोलामा निर्माण गरिएको कल्भर्ट भत्किदा पाटन नगरपालिका – ८ कुक्कौंका १३ वर्षीय अशोक पन्त र ११ बर्षीय दिनेश ऐर घाइते भएका छन ।

उनीहरु दुबै जना महेश्वर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थी हुन । घाइते बालकको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको विद्यालयका प्रधानाध्यापक जयसिंह भाटले बताएका छन ।

attariya hospital