खाेज्नुहाेस

१६ जनामा कोरोना संक्रमण पुष्टि

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ नमूनाको कोरोना परिक्षण गरिएकोमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पतालबाट कोरोना जितेर डिस्चार्ज भएका छन । हाल सेतीमा ११ जना कोरोना संक्रमित उपचारर रहेका छन ।

attariya hospital

जसमध्ये २ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।