खाेज्नुहाेस

‘राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान’ अन्तरगत कैलालीमा पनि बिरुवा रोपियो

Image

अत्तरिया – ‘राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान’ अन्तरगत कैलालीमा पनि बिरुवा रोपिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतको प्रहरी कार्यालयहरुले ४ सय ७५ बिरुवा रोपेका हुन ।

navjiwan hospital

उक्त बिरुवा धनगढी उपमहानगरपालिका – ७ स्थित देवरिया सामुदायिक वनमा रोपिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिएका छन ।

attariya hospital

बृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरिक्षक विश्व अधिकारी, प्रहरी नायव उपरिक्षक प्रतिक बिष्ट, धनगढी उपमहानगरपालिका – ७ का वडाध्यक्ष सिताराम राना, देवरिया सामुदायिक वनका अध्यक्ष भजन राना लगायत ४० जनाको सहभागिता रहेको थियो ।